Annual Progress Report FY2025|World Vision International Nepal|Nepali
आर्थिक वर्ष २०२५ मा वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो कार्यक्रमहरू मार्फत उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ। गत वर्ष, हाम्रो कार्यक्रममार्फत ३,०७,९६१ बालबालिकासहित कुल ४,४८,३४२ जनासम्म पुग्न हामी सफल भएका छौँ।
हाम्रो